28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

अयोध्यापुरीमा राम

अयोध्यापुरीमा रामः चितवनको माडी नगरपालिका अयोध्यापुरीमा प्राणप्रतिष्ठा गरिएको लक्ष्मण, राम र सिताको मुर्ती (बायाँबाट क्रमषः)। माडी नै राम जन्मभूमि अयोध्यापुरी भएको विभिन्न प्रमाणहरु रहेकोभन्दै माडीको अयोध्यापुरीमा केही वर्ष अगाडी यी मुर्तीहरु राखिएका हुन् ।

Related posts

भानु नगर समितिको माग

admin

सिद्धेश्वरीमा दशैको शुभ कामना तथा कक्षा ११ लाई स्वागत 

admin

पत्रपत्रिका वर्गिकरणको नतिजा सार्वजनिक

admin