29.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

मनमोहक मुक्तिनाथ

मनमोहक मुक्तिनाथ ः हिमाल पारीको जिल्ला मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँ पालिका वडा नं १ मा रहेको मुक्तिनाथ मन्दिर । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र यो मन्दिर समुन्द्र सतहबाट ३८०० मिटरको उचाइमा रहेको छ । ७ सय वर्ष पुरानो मानिने यो मन्दिरको भित्र चतुर्वाहु विष्णुको मुर्ती रहेको छ । मन्दिरको पूर्वतर्फ रहेको हंसतीर्थ कुण्डबाट ल्याइएको पानीलाई १०८ वटा धारो बनाइएको छ भने मन्दिरको अगाडी लक्ष्मी कुण्ड र मुक्ति कुण्ड नामका दुइ कुण्डहरु रहेका छन् । तस्विरः रमेश विकल

Related posts

रित्तो वसपार्क र गाडी पार्किङले भरिभराउ मुख्य राजमार्ग

admin

कमलबारीमा फुटबल प्रतियोगिता

admin

भ्रष्टाचारको मृत्यु–सुशासनको जन्म

admin