22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

थानीमाइ जाने निर्माणाधिन सडक

बाइसजघार देखि थानीको थानसम्म जाने मोटरवाटोकाे ग्रावेलिङको काम हुँदै । नौ करोडको लागतमा हुने याे काम हाल ग्रावेलिङ नालीको काम भइरहेकाे छ । कालाेपत्र समेत गर्ने कार्यक्रम रहेकाे मूलावारी टोल अध्यक्ष कृष्णबहादुर श्रेष्ठ बताउँछन् ।

Related posts

बडादशैं २०८० ले छोपी सक्यो
आफ्नो स्वास्थ्य सुरक्षित राख्न आफै जिम्मेवार बनौं

admin

मुक्तक मञ्च गठन तथा मुक्तक बाचन कार्यक्रम सम्पन्न

admin

घुमाउने पुलको निर्माण म पूरा गर्छु: भट्टराई

Deepak Joshi