22.9 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

अकोराब गण्डकी प्रदेशको अध्यक्षमा आचार्य

दमौली/सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) गण्डकी प्रदेशको अध्यक्षमा ओमकार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न अधिवेशनमा दमौली स्थित मादीसेती एफएमको प्रतिनिधित्व गर्दै आचार्यले अध्यक्ष पदका लागी उम्मेदवारी दिएका थिए । अध्यक्ष पदमा आचार्यको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध चयन भएका हुन् ।

आचार्य नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष समेत हुन् ।

Related posts

देउसीभैली

admin

आफ्ना योजना सुनाउँदै घरदैलोमा ढकाल

Deepak Joshi

सन् २०५० सम्ममा क्षयरोग मुक्त हुने राष्ट्रिय लक्ष्य

admin