26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

पढ्ने भोक

५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सिद्धेश्वरी माविका बालबालिका विद्यालयको पुस्तकालयमा भएका कथा, कविता, जीवनी लगाएतका पुस्तक पढ्दै । बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने नाराका साथ यो दिवस मनाइएको हो । हरेक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ । तस्विरः तनहुँ आवाज साप्ताहिक

Related posts

भूकम्पीय सुरक्षा जनचेतना सभा

admin

बुद्ध प्रतिमाहरु

admin

सरसफाइमा जुट्दै बालबालिका

admin