Tanahun Awaj
समाचार

गाईजात्रा तथा लाखे नाच–२०८१ (तस्विर)

नेवार समुदायले आफ्नो परिवारको दिवंगत सदस्यको श्रद्धा पूर्वक सम्झने दिन हो, गाईजात्रा । यस्तो सोही समुदायको महत्वपूर्ण सांस्कृतिक नृत्य हो, लाखे नाच । माथिका तीनवटा तस्वीर दमौलीमा गाईजात्रा तथा लाखेनाचका हुन् भने चौथो तस्वीर ऋषिङको गाईजात्राको हो ।
तस्वीरः रमेश विकल र सुरजकुमार श्रेष्ठ

Related posts

२०८१ माघ ३ गतेको तनहुँ आवाज साप्ताहिक

admin

राष्ट्रिय एकता दिवस

admin

नेकपा एमालेको ११ औं महाधिवेशनओलीको तेस्रो विजय, १९ पदाधिकारीमा ओलीकै वर्चस्व, तनहुँबाट चार केन्द्रीय सदस्य

admin