18.2 C
Damauli
October 18, 2026
Tanahun Awaj
समाचार

तीसौं विश्व आदिवासी दिवस मनाइयो

तीसौं विश्व आदिवासी दिवस तनहुँ दमौलीमा पनि विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइयो । विभिन्न भेषभुष, झाँकी, बाजागाजा, आदिवासीको सांगितिक माहौलमा २०८१ साल साउन २५ गते दमौलीको खुल्ला मञ्चमा भव्य र सभ्य वातावरणमा मनाइयो । तस्बिरः तनहुँ आवाज साप्ताहिक

Related posts

लायन्स भानुभक्तको गजल साँझ

admin

प्रदेश २ः नाम र राजधानी

admin

सरसफाई तथा शुभकामना

admin