22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

व्यासमा सार्वजनिक बिदा

दमौली/व्यास नगरपालिकाले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार बसेको व्यास नगर कार्यपालिकाको बैठकले विश्व आदिवासी दिवसको अवसर पारेर बिदा दिएको नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ मिति २०८१/४/२५ गते विश्व आदिवासी जनजाति दिवस भएको हुनाले नगरपालिकाको अत्यावस्यक सेवा बाहेक नगरपालिका अन्तरगत सार्वजनिक विदा दिने निर्णय गरियो ।’ मंगलबारको कार्यपालिकाले बैठकमा विभिन्न दश निर्णय गरेको छ ।

Related posts

नजिकिँदै स्थानीय निर्वाचन- ०७४ को परिणामा यस्तो, अब कस्तो ?

admin

बाटोमा मिल्किएका सोलार ड्रायर

Deepak Joshi

जैविक विविधता विषयक अन्तरक्रिया

admin