22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

सरसफाइमा जुट्दै जनप्रतिनिधि र कर्मचारी

सरसफाइको महत्व आत्मसाथ गर्दै ऋषिङ गाउँ पालिकाले वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा महिनाको पहिलो शुक्रबार मातहतका कार्यालय परिसर सरसफाइ गर्न उल्लेख गरेको छ । नीति र कार्यक्रममा उल्लेख भए अनुसार गाउँ पालिका कार्यालय परिसर सरसफाइ गर्दै पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगाएत (तल) । वडा कार्यालय परिसरको सरसफलाइमा जुटेका वडा नं ५ का जनप्रतिनिधि र कर्मचारी ( माथि) ।

तस्वीरः अप्सरा भट्टराई

Related posts

सर्यो चौथो डुम्रे महोत्सव

admin

महिनौ सडक अवरुद्ध

admin

मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी

admin