20.2 C
Damauli
October 25, 2026
Tanahun Awaj
समाचार

भानुको कर्मचारी आन्दोलित, पेशागत कि राजनीतिक ?

दमौली/भानु नगरपालिकाले म्याद नथपेका कर्मचारीको पक्षमा भानु नगरपालिकाका कर्मचारी आन्दोलित छन् । मंगलबार विज्ञप्ति निकालेर म्याद नथपिएका कर्मचारीको म्याद थप्न दवाव दिएका कर्मचारीको आन्दोलन पेशागत कि राजनीतिक भन्ने सवाल उठेको छ ।
भानु नगरपालिका नगरप्रमुख आनन्दराज त्रिपाठीसंग कर्मचारीको आन्दोलनको बारेमा जिज्ञासा राख्दा व्यवसायीक हकहितको लागि आन्दोलन ठीक हो तर मलेपले प्रश्न उठाइ रहेको, लोकसेवाको प्रक्रिया पुरा गरी स्थायी कर्मचारी नै पदपूर्ति आउने अवस्थामा नगरपालिकाले म्याद थप गर्न नमिलेको हो, म्याद नथपेको होइन प्रमुख त्रिपाठीले
भने । यो यथार्थ बुझेका कर्मचारी हरुले आन्दोलन गर्नु पेशागत भन्दा बढी राजनीतिक देखिएको भानु नगरवासीको टिप्पणी रहेको छ ।

Related posts

तनहुँमा दुइलाख ५४ हजार बढी मतदाता-सबैभन्दा बढी व्यास र सबैभन्दा कम देवघाटमा

Deepak Joshi

शैक्षिक गुणस्तर अभिवृद्धिमा व्यासको चासो: शिक्षा दिवसमा विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

admin

उम्मेदवारहरुले शुरु गरे घरदैलो अभियान

admin