Tanahun Awaj
समाचार

स्वागत तथा बधाई ज्ञापन

नेपाली काँग्रेस नेता एवं बीपी विचार राष्ट्रिय समाजका अध्यक्ष गोविन्द राज जोशीलाई बीपी विचार समाज जिल्ला कार्य समिति तनहुँले तनहूँ दमौलीमा आयोजित कार्यक्रममा सम्मान गरेको दृष्य । आफ्नो १४औं बार्षिक साधारण सभा समेतको अवसरमा समाजले आफ्नो राष्ट्रिय अध्यक्षलाई स्वागत तथा बधाई ज्ञापन गरेको थियो । –फोटो तआसा

Related posts

प्रतिनिधि सभा निर्वाचन–२०८२: तनहुँ–१ र २ मा क्रमशः १६ र १२ जनाको मनोनयन

Deepak Joshi

सिद्धेश्वरीमा बेलायती स्वयम्सेवक

admin

राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन

admin