Tanahun Awaj
समाचार

दमौलीमा २५६८औं बुद्धजयन्ती

२५६८ औं बुद्धजयन्ति

दमौली/२५६८औं बुद्धजयन्ती तनहुँको दमौलमा पनि भव्यरूपमा मनाइएको छ
बौद्ध सदन परिवार, तमु सेवा समूह र मिलन तमु आमा समूहको संयुक्त आयोजनामा १६ थान बौद्ध धर्म ग्रन्थ महिलाहरूले शिरमा राखेर धार्मिक झाँकी सहित नगरपरिक्रमा गरेर थिए ।
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मजयन्ति देश विदेशमा समेत मनाइन्छ । बौद्ध धर्मावलम्बीहरूको प्रमुख धर्मग्रन्थलाइ त्रिपिटक भनिन्छ । थेरवाद, महायान, महायान  र बज्रयान सम्प्रदाय पनि बौद्ध धर्म अन्तर्गत नै पर्दछ ।

Related posts

स्वर्ण महोत्सवको अवसरमा स्वास्थ्य परीक्षण

admin

कोषको संकल्प (विज्ञप्ति)

admin

सिद्धेश्वरीमा आँखा सिविर

Deepak Joshi