29.4 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

न्यौपानेको अशून्यम् लोकार्पण

काठमाडौं/व्यासका अध्येता साहित्यकार काशीनाथ न्यौपानेद्वारा लिखित उपन्यास अशून्यम् को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरिएको लोकार्पण कार्यक्रम पवन पौडेलले संचालन गरेका थिए । त्यस्तै यो उपन्यास बुक हिल द्वारा प्रकाशित गरिएको हो ।

Related posts

त्यागौं लागू पदार्थ

admin

स्वागत तथा बधाई ज्ञापन

admin

तनहुँ बारको २०औं अधिवेशनको मञ्चासिन दृष्य

admin