Tanahun Awaj
समाचार

राप्रपा नेपाल तनहुँका तीन नेताद्वारा राजिनामा

दमौली/कमल थापा नेतृत्वको राप्रपा नेपालमा आबद्ध तीन नेताले राजिनामा दिएका छन् । राप्रपा नेपाल तनहुँका अध्यक्ष विजयकुमार शाहि, सचिव नारायणप्रसाद खनाल र केन्द्रिय सदस्य कृष्णप्रसाद पौडेलले पार्टि केन्द्रिय समितिलाई शुक्रबार आफ्नो राजिनामा बुझाएका हुन् । विगत केहि समय देखिको पार्टीको गतिविधि र जनाधार गुमाएको व्यक्ति दुर्गा श्रेष्ठलाइ पार्टी प्रवेश गराएको प्रति असन्तुष्टि व्यक्त गर्दै उनिहरुले राजिनामा दिएका हुन् ।

Related posts

लैङ्गिक हिंसा विरुद्ध नेपाल प्रहरीको अभियानः

admin

व्यास क्षेत्र शिवपञ्चायन
विकास कोषको अध्यक्षमा भट्टराई

admin

हङकङ समाजद्वारा मृगौला पीडितलाई सहयोग

admin