Tanahun Awaj
समाचार

व्यासको कार्यापालिका बैठक

दमौली/बुधबार व्यास नगरपालिका तनहुँको कार्यापालिका बैठक बसेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आधारभूत तह (कक्षा ५ र कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८० पारित गर्ने, व्यास नगरपालिका विपद व्यवस्थापन कार्य सञ्चालन कार्यविधि २०७७ र व्यास नगरपालिका टोल विकास संस्था सञ्चालन कार्यविधि २०७७ लाई संशोधन गर्ने, शहिद दिवस २०८० माघ १६ मा भएको अल्ट्रा म्याराथनको पुरस्कार समेत व्यवस्थापन खर्च रु.११,५२,०७२।३९ अनुमोदन गर्ने लगायतका निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

Related posts

सर्‍यो वडा नं ३ कार्यालय

admin

सरसफाई विज्ञको जन्मथलो प्रेम

admin

किसान केन्द्रित व्यासको पहल

admin