30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

जनयुद्ध दिवस

नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने गरी अघिल्लो बर्ष २०७९ फागुन १ गतेलाई विदा दिएको भएतापनि यस बर्ष २०८० फागुन १ गतेलाई विदा नदिने निर्णय गरेपछि नेकपा माओवादी निकट राजनीतिक संगठनहरुले २०८० फागुन १ गते साँझ दमौली स्थित प्रशासन चोकमा २९ औं जनयुद्ध दिवस मनाउने क्रममा बालिएको मैनबत्ती । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

आयो नुन स्वास्थ्यलाइ हानिकारक

admin

भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया

admin

घिरिङको सत्तरी रोपनीमा अंगुर खेती

admin