Tanahun Awaj
समाचार

लैङ्गिक हिंसा विरुद्ध नेपाल प्रहरीको अभियानः

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान(मंसिर ९–२४) का क्रममा ऋषिङ प्रहरी चौकीका अधिकारी महेन्द्रोदय मावि ऋषिङ–५ का बालबालिकालाई लैङ्कि हिंसा,जवरजस्ती करणी लगाएतका विषयमा सचेतना कार्यक्रम गर्दै । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले जबरजस्ती करणी अपराध रोकौं, महिलाको सुरक्षा र सम्मान गरौं भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका बेला सचेतना कार्यक्रम गरेको थियो । तस्वीरः दुर्गाबहादुर क्षेत्री

Related posts

कर्मकाण्ड तालिम लिँदै व्यासका दलित

admin

सरकारी धन, छैन जतन

admin

ऋषिङमा स्वास्थ्य शिविर, ३५० को स्वास्थ्य परीक्षण

admin