Tanahun Awaj
समाचार

प्रधानाध्यापकको क्षमता विकासमा समन्वय इकाईको प्रयास

मंसिर १५ गते शुक्रबार जनज्योति मा बि भिमादमा शिक्षा बिकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धबराज कट्टेल ऋषिङ र घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुलाई नेतृत्व तथा क्षमता बिकास, शैक्षिक सुधारका पक्षहरु साथै नीतिगत बेरुजु सम्बन्धि मार्ग निर्देशन पछि सामूहिक तस्विर खिचाउँदै । ति पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुले उक्त अवसरमा आफ्नो बिद्यालय का राम्रा अभ्यासहरु बारे समेत जानकारी गराएको थिए । तस्वीरः दुर्गाबहादुर क्षेत्री

Related posts

स्थानिय सम्पदा अवलोकन भ्रमण

admin

विद्यार्थीको गालामा तातो पन्यो

admin

सरकारलाई सात बुँदे निर्देशन

admin