22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

चार मिटर लामो अजिंगर फेला

दमौली/व्यास नगरपालिका–१४ स्थित रूम्सीमा अजिंगर फेला परेको छ । स्थानीयवासीले मंगलबार करिब चार मिटर लम्बाइ भएको अजिंगर फेला पारेका हुन् । सो अजिंगर स्थानीयले डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् ।

Related posts

सरसफाइमा विद्यार्थीको चासो

admin

आँबुखैरेनी अस्पतालमा उपकरण, डायलसिस र सुत्केरी सेवा

admin

अयोध्यापुरीमा राम

admin