30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

प्रयोगात्मक सिकाइमा बालबालिकाः

तस्विरः रमेश विकल

विरुवालाई खाना बनाउन सूर्यको प्रकाश र तापको आवश्यकता बारे थाहा पाउन प्रयोगात्म परिक्षण गर्न तयारी गर्दै सिद्धेश्वरी मावि व्यास–१२ कमलबारीका कक्षा ५ का बालबालिका । फरक फरक भाँडोमा केराउ रोपेर एउटालाई सूर्यको ताप र प्रकाश पर्ने ठाउँमा अनि अर्काेलाई अँध्यारो कोठामा राखेर तीन हप्तासम्म निरिक्षण र अध्ययन गर्ने बालबालिकाले बताए । तस्वीरः रमेश विकल

Related posts

सतासी जनलाई रोजगार

admin

एसईई–२०८१ मा तनहुँ: देवघाटको नतिजा अब्बल घिरिङको सुधारोन्मुख

admin

टिकट किनेर सांसद, पछि मन्त्री खाए मन्त्रीबाट हटाए–सरकार ढाल्न धम्क्याए

admin