22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

तनहुँमा पनि मनाईयो छठ

मधेशी समुदायले विशेष महत्वका साथ मनाउने छठ पर्वको अवसरमा आइतवार तनहुँको दमौली स्थित मादीसेती दोभानको जलासयमा पुजा मण्डप गराएर अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएर वर्त समापन गरेका छन् ।-श्रव्यदृष्य सोनी शर्मा ।

Related posts

मतदान केन्द्र

Deepak Joshi

महोत्सवमय तनहुँ: होला अर्थतन्त्र चलायमान, पुग्ला बजारीकरणमा टेवा ?

admin

तिर्थस्थल बन्दै उत्तरबाहिनी

admin