19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

देउसीभैली

धर्म संस्कृति, परम्परा, प्रतिष्ठा र मर्यादा जोगाउन विभिन्न जातजाती, संघ, संस्था, बर्ग, समूहले यस बर्षको देउसी भैली गाएर, बजाएर, गाउँ नगर घुमेर मनाए । कसैले आर्थिकोपार्जन, कोष बृद्धिको लक्ष्यमा गरे । कसैले भौतिक संरचनाको उद्देश्य राखे । कसैले आफ्नो विज्ञापनको उद्देश्य राखेर देउसी भैली खेलेर यो बर्षको तिहारलाई विदाई गरेका छन् । तस्विर दरै समाजले खेलेको देउसीभैलीको हो । फोटो तनहुँ आवाज

Related posts

७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

admin

कांग्रेसको एकमहिने अभियान “घर–घर जाऔं, कांग्रेस जिताऔं”

admin

बढी चर्चा पाएका हेडसर

Deepak Joshi