17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

भोलि एमालेको चियापान

दमौली/दशैं तिहार, छट, नेपाल सम्बत जस्ता राष्ट्रिय पर्वहरुको अवसरमा राजनीतिक दलहरुले आपसी समझदारी र आत्मियताको विकास गर्ने मूलध्येयले आयोजना गर्ने गरिएको चियापान एमालेले कार्तिक २४ गते गर्ने भएको छ । शुभकामना आदान प्रदान तथा आपसी सद्भावको नाउँमा श्रद्धमा विरालो बाँध्ने शैलीमा दलहरुले परम्परालाई निरन्तरता दिएको बाहेक चियापानको औचित्य पुष्टि गर्न दलहरुले सकेका छैनन । ठूला दलहरुल आयोजना गर्ने गरेका यस्ता चियापानले सद्भाव र समझदारीको नयाँ सन्देश दिन सक्नु पर्दछ ।

Related posts

MCC विरुद्ध देशव्यापी आक्रोस, दमौलीमा झिल्को

admin

जनै मन्तर्दै ब्राह्मणहरु

admin

केन्दीय सदस्यलाई बधाई

Deepak Joshi