Tanahun Awaj
समाचार

भोलि एमालेको चियापान

दमौली/दशैं तिहार, छट, नेपाल सम्बत जस्ता राष्ट्रिय पर्वहरुको अवसरमा राजनीतिक दलहरुले आपसी समझदारी र आत्मियताको विकास गर्ने मूलध्येयले आयोजना गर्ने गरिएको चियापान एमालेले कार्तिक २४ गते गर्ने भएको छ । शुभकामना आदान प्रदान तथा आपसी सद्भावको नाउँमा श्रद्धमा विरालो बाँध्ने शैलीमा दलहरुले परम्परालाई निरन्तरता दिएको बाहेक चियापानको औचित्य पुष्टि गर्न दलहरुले सकेका छैनन । ठूला दलहरुल आयोजना गर्ने गरेका यस्ता चियापानले सद्भाव र समझदारीको नयाँ सन्देश दिन सक्नु पर्दछ ।

Related posts

नीति तथा कार्यक्रम भोलि

admin

चदारोलाई गाउपालिकाको न्यानो कपडा

admin

बन भोज कार्यक्रममा चुड्का नाँच (भिडियो)

admin