Tanahun Awaj
समाचार

१०८ मुक्तिनाथ धारा


स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनीमा निर्माणाधिन १०८ मुक्तिनाथ धाराको अबलोकन गर्दै वडा नं. १ कार्यवाहक अध्यक्ष विक्रम पाण्डे । पाण्डेका अनुसार जनताको चन्दा सहयोगमा निर्माण भैरहेको छ । तस्विर: तनहुँ आवाज साप्ताहिक

Related posts

पत्रकारको रोहबरमा आरोपी थुना मुक्त

admin

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न छलफलमा प्रधानाध्यापकहरुः

admin

स्व.रो.सचिन स्मृति दौड प्रतियोगिताको उपाधि गुरुङलाइ

admin