Tanahun Awaj
समाचार

हुलाकद्वारा बार्षिक अन्तरक्रिया

जिल्ला हुलाक कार्यालय दमौली तनहुँले मंगलबार आफ्नो १४९औं स्थापना दिवस मनाएको छ । पहिलो पटक पत्रकारहरु आमन्त्रित गरेर अन्तरक्रिया र छलफल गरेर आफ्नो कार्यक्षेत्रका सफलता र असफलत कथा सुनाउने र पछि सुन्ने गरेर हुलाक दिवस मनाईएको छ । –तनहुँ आवाज साप्ताहिक

Related posts

अनिर्णयको बन्दी बन्दै कांग्रेस

admin

पराजुली आ. केन्द्रिय सदस्य

admin

सिद्धेश्वरीमा दशैको शुभ कामना तथा कक्षा ११ लाई स्वागत 

admin