23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

साईनिङ स्टारको उपाधी सदिक्षालाई

दमौली/व्यास नगर साईनिङ्ग स्टार २०२३ को उपाधी सदिक्षा रानाले जित्न सफल भएकी छन् । जेसिआई व्यास नगरले आयोजना गरेको प्रतियोगिताबाट सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत रानाले व्यास नगर साईनिङ्ग स्टार बनेकी हुन् । प्रतियोगिताको फाइनल शुक्रबार भएको थियो ।

Related posts

उपाधि सत्यवतीलाई

admin

छुवाछुत तथा भेदभाव विरुद्ध वृहत कार्यक्रम

admin

जुरेस, बाल क्लब र छात्रा सञ्जाल गठन

Deepak Joshi