21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि

जिम्मेबारी जस्तै काम/राम्जाकोट उपस्वास्थ्य चौकीका कर्मचारी उपस्वास्थ्य चौकी परिसर सरसफाइ गर्दैैै । सेवाग्राहीलाई घर वरपर सफा राख्न, पानी जम्ने खाल्डा भए पुर्न, घरायसी र व्यक्तिगत सरसफाइमा ध्यान दिन, तथा विरामी पर्दा स्वास्थ्य चौकीसम्म आएर प्रारम्भिक उपचार गर्न जस्ता सल्लाह दिने स्वास्थ्यका कर्मचारीले आफै अग्रसर भएर कार्यालय परिसर सफा गरेको यो दृष्यले अवश्य आम सर्वसाधारणमा सकारात्मक सन्देश जानेछ । तस्वीरःज्ञानु विक

Related posts

बृद्धालाई ठक्कर दिएर फरार

admin

सीपको पुस्तान्तरण आवश्यक

admin

भानुको कर्मचारी आन्दोलित, पेशागत कि राजनीतिक ?

admin