30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

साईनिङ स्टारको उपाधी सदिक्षालाई

दमौली/व्यास नगर साईनिङ्ग स्टार २०२३ को उपाधी सदिक्षा रानाले जित्न सफल भएकी छन् । जेसिआई व्यास नगरले आयोजना गरेको प्रतियोगिताबाट सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत रानाले व्यास नगर साईनिङ्ग स्टार बनेकी हुन् । प्रतियोगिताको फाइनल शुक्रबार भएको थियो ।

Related posts

राष्ट्रपतिद्वारा मोटरेबल पुल उद्घाटन

admin

त्रिपक्षीय सम्झौताः सिद्धेश्वरीमा आठकोठे भवन

admin

स‌माजसेवीलाई स‌म्मान तथा हाजिरी जवाफ प्रतियोगिता

admin