Tanahun Awaj
समाचार

परिक्षण शुल्कमा सहमति

दमौली/डेगुको संक्रमण बढ्दै गएको सन्दर्भमा दमौलीमा संञ्चालित स्वास्थ्य संस्था समेतको समझदारीमा डेंगु पििरक्षण गर्दा छ समय भन्दा बढी नलिने सहमति भएको छ । दमौलीमा संञ्चालित स्वास्थ्य संस्थाका ल्याबहरुले चर्को शुल्क असुलेका गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार अनुगमन गरेको थियो । अनुगमन पछि डेंगु परिक्षणमा छ सय रुपयाँ लिने सहमति भएको थियो ।

Related posts

‘गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी’

admin

व्यास नपा भित्रका विद्यालय आइतबार बन्द हुने

Deepak Joshi

जोशीको उम्मेदवारी घोषणाले तरङ्गित तनहुँको राजनीति, स्वतन्त्र उम्मेदवारको पक्षमा उर्लदो जनलहर

admin