30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

महासंघको शुद्धीकरण आव्हान

काठमाण्डौैैं/नेपाल पत्रकार महासंघ सदस्यता शुद्धिकरण समितिले २०८० भदौ १५ गतेभित्र नयाँ सदस्यता र नवीकरणको विवरण अनिवार्य पठाउन बाँकी रहेका प्रदेश समितिलाई आव्हान गरिएको छ । भदौ सात गतेको समितिको बैठकको निर्णय अनुसार नयाँ सदस्यता र सदस्य नवीकरणको विवरण केन्द्रमा पठाउन बाँकी प्रदेशले विवरण नपठाए शुद्धीकरण मापदण्डको बुँदा नं. १५ को आफ्नो कार्यविधि अनुसार जिल्लाको फाइल सिधै शुद्धीकरण समितिले झिकाई आवश्यक निर्णय लिनेतर्फ पनि नयाँ सदस्यता र सदस्य नविकरण विवरण केन्द्रमा नपठाउने प्रदेश समितिलाई ध्यानाकर्षण गराएको छ । बैठक शुद्धिकरण समितिका संयोजक रोशन पुरीको अध्यक्षतामा बसेको थियो ।

Related posts

निशुल्क बारिष्टा तालिम प्रदान

admin

जेन जेड विद्रोहको एक वर्ष-सत्ता बदलियो, शैली कहिले बदलिने ?

Deepak Joshi

तनहुँ बारद्वारा न्यायाधीशको स्वागत

admin