22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता: कुमारी बैंक ऋषिङ शाखाले वडा कार्यालयको आग्रहमा ऋषिङ गाउँ पालिका वडा नं ५ को सपाङदीमा पुगेर अशक्त तथा अपाङ्गता भएका ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा अध्यक्ष बुद्धीमान राना मगरका अनुसार यो कार्यको निरन्तरताका लागि बैंकसंग अनुरोध गरिने छ । -फोटो अप्सरा भट्टराइ

Related posts

फेरी बढ्दै ओमिक्रोन

admin

गल्बुवेशी आमा समूहको पाँचौ अधिवेशन

admin

संहितामा स्वीकृत गैह्र नेपाली शब्दावली

admin