Tanahun Awaj
समाचार

सामाजिक सुरक्षा भत्ता वितरणमा ऋषिङको विशेष कार्यक्रम

सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि ऋषिङ गाउँ पालिका वडा नं ५ ले सपाङ्दीमा सञ्चालन गरेको एकदिने शिविरको दृष्य । वृद्धवृद्धालाई वडा कार्यालयसम्म पुगेर नविकरण गर्न असुविधा हुने भएकाले वडाको सपाङ्दी र रुपाटारमा शिविर सञ्चालन भएको र आगामी आइतबार दमौली तथा तनहुँ बाहिर रहनेहरुका लागि दमौलीमा शिविर सञ्चालन गरिने वडाध्यक्ष बुद्धीमान रानाले तनहुँ आवाजलाई बताए । ऋषिङ गाउँ पालिकाले वडाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरेको थियो । तस्वीरः अप्सरा भट्टराई

Related posts

स्थापना दिवसमा चियापान

admin

अभिभावक गुमाउँदा शोकमा डुबेको ऋषिङ

admin

तल्लो सेती जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइ

admin