20 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

घाईते पत्रकारलाई हङकङ समाजको सहयोग

फोटो श्रीहरि पौडेल

दमौली/मोटरसाइकल दुर्घटनामा घाइते भएका पत्रकार सागर गिरीलाई तनहुँ समाज हङकङका पूर्व अध्यक्षहरुले आर्थिक सहयोग गरेका छन् । सो रकम नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य श्रीहरि पौडेल मार्फत गिरीको उपचारार्थ नगद रु ५ हजार सहयोग गरिएको छ । समाजको तर्फबाट ब्लड क्यान्सर पीडित महिलालाई सहयोग रकम हस्तान्तरण गर्न दमौली आएका उनीहरुले पत्रकार गिरीको अवस्थाबारे जानकारी पाएपछी तत्कालै सहयोग गरेका हुन् । समाजका पूर्व अध्यक्षहरु जंग थापा र भीमराज गुरुङले सहयोग गरेका हुन् ।

Related posts

चुनावमा सहयोग गर्नेलाई जोशीको धन्यवाद

admin

प्राथमिकतामा विद्यार्थी

admin

बन भोज कार्यक्रममा चुड्का नाँच (भिडियो)

admin