18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

कार्यकर्ता संगठित गरेर मेलमिलाप दिवस मनाउने तयारी

दमौली/नेपाली काँग्रेस जोशी समूहले काँग्रेसले आफ्नो पहिचान र अस्तित्व गुमाउँदै गई रहेको आजको सन्दर्भमा कार्यकर्ता संगठित गरेर ४६औं मेलमिलाप दिवस मनाउने तयारी गरेको छ ।
बी पी विचार समाज तनहुँको आयोजनामा व्यास नगरपालिकाको वडा नं. १ तालघरेमा भन्ने ठाउँमा खानेपिउने प्रबन्ध समेतको व्यवस्था जुटाएर तितरवितर हुने लागेको काँग्रेस कार्यकर्तालाई संगठित गर्दै राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको समाजका अध्यक्ष हरिशरण पण्डितले बताए ।

Related posts

१९ औं गणतन्त्र दिवस: नागरिकमा व्याप्त निराशा, आशामा बदलिने अपेक्षा

Deepak Joshi

नेपाल पत्रकार महासंघमा पनि सरकारी गठबन्धनको प्रभाव: सरकारी गठबन्धन विरुद्ध खड्काको विद्रोह

admin

बेरुजु सून्य, प्रगति ५१ प्रतिशत

admin