22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

जातीगत पोशाकमा देउसी भैलो

२०७९ को तिहारमा देउसी भैलो खेल्न नेपाल मगर संघको तर्फबाट दमौलीमा आफ्नो जातीगत पोशाकमा उत्रेका मोइ समूह । देउसी भैलो खेलेर हाम्रो पर्व र सस्कृतिको संरक्षण गर्दै मोई समूहले समूहको कोषबृद्धि गर्ने उद्देश्य राख्दै भैलो खेलेको हो । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

गल्बुवेसीमा एसईई ग्रेडेडेलाई सम्मान

admin

अध्यादेशमा तनहुँका शिक्षकको असन्तुष्टि

admin

वेसाहारा नावालकको संरक्षक खोजी

admin