Tanahun Awaj
समाचार

व्यासमा भोली विदा

दमौली/व्यास नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै भोली १८ कार्तिकमा पर्न गएको हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले हस्ताक्षर गरेको सूचनामा उक्त दिन व्यास नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं नीजि शैक्षिक संस्था, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संसथा र अन्य संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको हो ।

Related posts

निर्वाचन पर्यवेक्षकलाइ प्रशिक्षण

Deepak Joshi

पल शाहलाई सफाइ

admin

सचिन स्मृति दौड प्रतियोगिता

Deepak Joshi