Tanahun Awaj
समाचार

विकास गर्ने नेता जोशी

यी मतदाताको बुझाईमा विकास गर्ने नेता त गोविन्दराज जोशी नै हो । दमौली–हुस्लाङ मोटरवाटो खोलिदिने, स्कूल दिने नेता जोशी हो भन्छन् बन्दिपुर झारगाउँ, डाँडा गाउँ, ग्यान्पा, ज्यामिरे, घमाल छाप, कमलावारी र धरम्पानीका मतदाताहरु ।

–फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

नभत्काई निर्माण हुँदैन भन्ने लोकोक्तिको धरातलमा वर्तमान सरकारको १८ बुँदे प्रतिबद्धता पत्र

Deepak Joshi

दमौलीमा भेटियो नक्कली नोट

admin

अध्यक्ष मिश्रद्वारा राजीनामा

admin