22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

विकास गर्ने नेता जोशी

यी मतदाताको बुझाईमा विकास गर्ने नेता त गोविन्दराज जोशी नै हो । दमौली–हुस्लाङ मोटरवाटो खोलिदिने, स्कूल दिने नेता जोशी हो भन्छन् बन्दिपुर झारगाउँ, डाँडा गाउँ, ग्यान्पा, ज्यामिरे, घमाल छाप, कमलावारी र धरम्पानीका मतदाताहरु ।

–फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

श्रमिकका साठी बच्चालाई शैक्षिक सामग्री

admin

राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण

admin

दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ: राष्ट्रपति पौडेल

admin