25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

ज्ञान आर्जन गर्ने भोक

–तस्विर रमेश विकल

ज्ञान आर्जन गर्ने भोकः व्यास नगरपालिका वडा नं १२ गोल्ला बस्ने ५६ वर्षिय ऋषिमाया आले स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययन गर्दै । अनौपचारिक शिक्षाका कक्षामा अंक अक्षर चिन्ने मौका पाएकी आले पढाईको महत्व बुझेकीले विद्यालय भर्ना भएर पढ्न लागेको बताउँछिन् । अंग्रेजी विषयमा अध्यापन गरिने विषय कठिन लागेपनि उनीमा विस्तारै सिक्न सक्छु भन्ने आत्मविश्वास छ । उनी भन्छिन्, नाती नातीनाका उमेरका बालबालिकासंग पढ्दा रमाइलो भएको छ ।

Related posts

महिला संघ अधिवेशन सम्पन्न

admin

बीपीवाद बोकेको काँग्रेस बनाउने अभियानमा धैर्यतापूर्वक संगठित रहन जोशीको आव्हान

admin

सडक दुर्घटनामा वेवास्ता

admin