22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

अभिमुखीकरण कार्यक्रममा सहभागि छात्राहरु

म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार सञ्चालित एक दिने किसोरीलाई महिनावारी सरसफाई तथा पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागि मीन माध्यमिक विद्यालय थर्पुका कक्षा ६, ७, ८ का किशोरी छात्राहरु । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

जीप दुर्घटनामा तीनको मृत्यू

admin

कारवाही फुकुवा बारे जोशीको विज्ञप्ती

admin

जनगणना–२०७८ को प्रारम्भिक नतिजामा तनहुँको तस्वीर

admin