20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

विपद्को नमुना उद्धार अभ्यास

बुधबार दमौलीमा विपद्को समयमा उद्धारमा खट्ने अभ्यास गराउँदै जिल्ला विपद व्यवस्थापन समिति तनहुँ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम प्राप्त व्यक्तिहरुद्धारा सयुक्त रुपमा अभ्यास गरिएको थियो ।

–फोटो सौजन्य अमरराज नहर्कि

Related posts

भिमादमा सार्वजनिक सुनुवाई

admin

शिवालय मन्दिर निर्माण

admin

सिद्धेश्वरीमा चित्रकला प्रतियोगिता

admin