Tanahun Awaj
समाचार

प्रदेशकै उत्कृष्ट डिभिजन वन

दमौली/डिभिजन वन कार्यालय तनहुँ गण्डकी प्रदेशमै उत्कृष्ट भएको छ । नमूना कार्यालय छनौट कार्यविधि, २०७८ अन्तर्गत प्रदेश सरकार मातहतमा रहेका कार्यालय मध्ये डिभिजन वन कार्यालय उत्कृष्ट हुँदै पुरस्कृत भएको हो ।
गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा कार्यलयलाई उत्कृष्ट घोषणा गरिएको हो । साथै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र प्रमुख सचिव रविलाल पन्थबाट कार्यालय प्रमुख कोमलराज काफ्लेलाई प्रमाण पत्र सहित नगद तीस हजारले पुरस्कृत गरेको थियो ।

Related posts

चौथो चरणको चौथो दिन

admin

सामुदायिक भवन उद्घाटन

admin

‘प्रथम सेवा बिन्दु’ अस्पताल ?

admin