22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

सवारी दुर्घटनामा महिलाको मृत्यू

दमौली/पृथ्वीराजमार्गको तनहुँ व्यास–५ सिर्दी खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा परी मृत्यू भएको छ भने एकको उपचार भैरहेको जाहेरवाला भगवानसिं थापाले बताए । पोखराबाट दमौली तर्फ आउँदै गरेको ना ४ ख ८४४५ को यात्रु बहाक बसले ग २० प ६३३६ नं. को स्कूटीलाइ ठक्कर दिंदा स्कूटरमा सवार पवित्रा थापालाइ दमौली अस्तालले मृत घोषणा गरेको थियो भने घाइते सुसिर थापालाइ थप उपचारको पोखरा रिफर गरेको थियो । घाइते थापाको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भैराखेको छ । चालक इजराइल अलीलाइलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । तनहँु भिमाद नगरपालिका वडा नं. २ जिलाङ निवासी मृतक तथा घाइते जाहेरवालाका पत्नी तथा छोरा हुन् ।

Related posts

सरकारको नीति तथा कार्यक्रम-बजेट मार्फत इमान्दार कार्यान्वयनको जनअपेक्षा

Deepak Joshi

२०९औं भानुजयन्ती निरन्तरतामा सीमित

admin

गल्वुवेशिमा अर्को ध्यान गुफा

admin