Tanahun Awaj
समाचार

सम्पर्क कार्यालय उद्घाटन

दमौली/व्यास नगरपालिकाको उम्मेदवारी दिने अठोटका साथ दीपकराज जोशीले बुधवार दमौलीमा सम्पर्क कार्यालयको उद्घाटन गराएका छन् ।
संविधान सभाकी सभासद उर्मिला थापा, पत्रपत्रिका वितरक कृष्ण पोख्रेल समेतका व्यक्तिहरूले संयुक्त रूपमा रिवन काटेर, गमलामा पानी राखेर सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा देखिएको सहभागिता राजनीतिक, लैंगिक र जातिगत व्यापक समावेशी सहभागिता देखिएको थियो । कार्यक्रममा देखिएको सहभागिताले कहिकतैबाट सहमति वा गठबन्धनको प्रयास नभए दीपकराज जोशीको समूहले व्यास नगरपालिकाको पुरै सेटमा उम्मेदवारी दिने तयारी गरेको सहभागि नरनाथ काफ्ले बताए ।

Related posts

स्थानीय निर्वाचन–२०७९ नतिजा बदलिँदै तनहुँको शक्ति समिकरण

admin

करापुटार मेलाको तयारी पूरा

Deepak Joshi

मतदान केन्द्र

Deepak Joshi