Tanahun Awaj
समाचार

भस्मे लिफ्टिङ खानेपानी तथा सरसफार्इ आयोजना

तनहुँको घिरिङ गाउँपालिका–१ बैडिमा संचालित झण्डै चार करोडको लगानिमा बन्न लागेको भस्मे लिफ्टिङ खानेपानी तथा सरसफार्इ आयोजनाका लागि झारिएको आवश्यक पाइपहरु । आयोजनाको धारा बनाउने र ट्याङकी बनाउने काम चलिरहेको अध्यक्ष केशवराज पोख्रेलले बताए ।
तस्वीरः तनहुँ आवाज साप्ताहिक

Related posts

अस्पताल अगाडी फोहोरको थुप्रो

admin

बढेको रुखले असुरक्षित महानगरभित्रका सडक

admin

आठौं अल्ट्रा म्याराथन भोली

Deepak Joshi