25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

मानव विकास सूचकांकमा नेपाल

मिनराज गौतम

दक्षिण एसियाली देशमा नेपालको स्थान छैटौं रहेको छ । सूचकांकको सबैभन्दा अगाडी श्रीलंका मानव विकास सूचकांकमा ७२ औं स्थानमा छ । त्यस्तै, माल्दिभ्स ९५, भुटान १२९, भारत १३१, बंगलादेश १३३, पाकिस्तान १५४, अफगानिस्तान १६९ औं स्थानमा रहेको छ भने प्रतिवेदनमा जम्मा ८९ समावेश रहेका छन् ।
१. कुल राष्टिूय आम्दानीका आधारमा प्रतिब्यक्ति आय ३ हजार ४५७ डलर रहेको छ । प्रतिवेदन अनुसार विद्यालय बिताउने समय १२ बर्ष ८ महिना छ भने बहुआयामिक गरिबी जनसंख्या ३४ प्रतिशत रहेको छ ।
२. नेपालमा कूल जनसंख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारीत रहेको र १९.९ प्रतिशत मानिस सेवा क्षेत्रमा संलग्न रहेको देखिएको छ ।
३. संयुक्त राष्टूसंघीय विकास कार्यक्रमले १६ डिसेम्बर, २०२० का सार्वजनिक गरेको विश्वब्यापी मानव विकास सूचकांक प्रतिवेदनमा नेपाल १४२ औं स्थानमा पुगेको छ।
४. यसअघि सन् २०१८ मा नेपालको स्थान मानव विकास सूचकांकमा १४७ औं स्थानमा थियो । यो बर्ष नेपालले ५ स्थान फड्को मारेको छ ।
५. स्मरण रहोस, संयुक्त राष्टूसंघीय विकास कार्यक्रमले सन् १९९० देखी मानव विकास सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दे आएको छ ।
६. मानव विकास सूचकांक मापन गर्दा मुख्यतः औसत आयु, शिक्षा, प्रतिब्यक्ति कुल राष्टिूय आय मुख्य सूचकका रुपमा मानिन्छ ।

Related posts

इजलास विवाद समाप्त बहसको समय निर्धारण सहित सुनवाई प्रारम्भ

admin

अचम

admin

प्राथमिक उपचार सबैको सरोकार

admin