25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

न्याय क्षत्रमा शोक

दमौली/नेपालको सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको मंगलबार भएको निधनप्रति शोक व्यक्त गर्न देश भरका न्याय क्षेत्र बन्द गर्ने भएको छ ।
सर्वोच्च अदालतका भद्रकाली पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै विहिबार एक दिन सर्वोच्च अदालत, देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र न्यायाधिकरणमा शोक विदाको दिने निर्णय भएको जानकारी गराएका हुन् । सिंह सर्वोच्च अदालत स्थापना भएपछिका तेस्रो प्रधानन्यायाधीश सिंहको सय बर्षको उमेरमा २०७७ भाद्र २० गते निधन भएको थियो । सिंहकै कार्यकालबाट सर्वोच्च अदालतका महत्वपूर्ण व्याख्या तथा प्रतिपादित सिद्धान्तहरुलाई कानुन पत्रिका मार्फत प्रकाशन गर्ने कार्यारम्भ भएको थियो ।

Related posts

सरदार वंशुका बंसज ओख्लेमा भेटघाट

admin

नागरिक पेन्सन योजना–२०७६ः एक चर्चा

admin

मितेरी युवा क्लबद्वारा विद्यालय सरसफाइ

admin