30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

मितेरी युवा क्लबद्वारा विद्यालय सरसफाइ

कोभिड–१९ का कारण लामो समय विद्यालय बन्द भएपछि झाडी बन्न पुगको सिद्धेश्वरी मावि कमलबारीको परिसर सरसफाई गर्दे मितेरी युवा क्लब व्यास–१२ स्वाग्दीका युवाहरु । सोमबार विद्यालय परिसरमा जम्मा भएका युवाहरुले झण्डै ५ रोपनी विद्यालय परिसर स्वतःस्फुर्त रुपमा सरसफाई गरका हुन् ।
तस्वीर ः छविदीप आले

Related posts

पानी जहाज र रेल,राम्जाकोटका लागि कागलाई बेल

admin

कोरोना: संक्रमण बढ्दै, सावधानी घट्दै

admin

प्रतिपक्षको समिक्षामा ओली सरकारको एक्काईस महिना

admin