Tanahun Awaj
Uncategorized

मितेरी युवा क्लबद्वारा विद्यालय सरसफाइ

कोभिड–१९ का कारण लामो समय विद्यालय बन्द भएपछि झाडी बन्न पुगको सिद्धेश्वरी मावि कमलबारीको परिसर सरसफाई गर्दे मितेरी युवा क्लब व्यास–१२ स्वाग्दीका युवाहरु । सोमबार विद्यालय परिसरमा जम्मा भएका युवाहरुले झण्डै ५ रोपनी विद्यालय परिसर स्वतःस्फुर्त रुपमा सरसफाई गरका हुन् ।
तस्वीर ः छविदीप आले

Related posts

जनसहयोगी माविमा शैक्षिक सामग्री वितरण

admin

तमु ल्होछार ( ल्होसार ) पर्वको महत्व

admin

अग्रजलाई सम्मान गरौं-सम्पादकीय

admin